काँग्रेसकाे रघुगंगा सभापतिमा मनकुमार निर्वाचित

विकल्प न्युज/ बेनी असाेज ९ गते ।  नेपाली काँग्रेस रघुगंगा गाउँपालिकाकाे सभापतिमा मनकुमार शेरपुजा निर्वाचित हुनुभएको छ । शनिबार पालिका केन्द्र मौवाफाटमा सम्पन्न पालिका अधिवेशनबाट वडा नम्बर ६ का वडाअध्यक्ष समेत रहनुभएका शेरपुजा सहित पदाधिकारी र सदस्य सर्वसम्मत रूपमा चयन भएको काँग्रेसले जनाएको छ । अधिवेशनबाट उपसभापतिमा निरज भण्डारी, केशब छन्त्याल,देउप्रसाद पुन, सचिबमा सीता कुमारी … Continue reading काँग्रेसकाे रघुगंगा सभापतिमा मनकुमार निर्वाचित